मन परेको मान्छे हौ यार तिमी,
रुएको भन्दा हाँसेकै मन पर्छ
#####
तिम्रो याद एउटा यस्तो जागिर हो...❤️
जहाँ मलाई शनिवार पनि छुट्टी मिल्दैन
#####
सोचेर तोड्नु कसैसँगा सम्बन्ध किन कि हाङ्गा बाट खसेको पात हरियो हुदैन. #####
दुनियाँ त्यो किताब हो जो पढेर सकिदैन तर समय त्यो Teacher हो, जो सबै सिकाईदिन्छ. #####
दुनियाले त रुवाउँछ,
बस तिमी हँसाउने मान्छे बनि दिनु माया
#####
तिमि टाढा भएर पनि एती राम्री देखिन्छौ, नजिक भाको भए कति राम्रो देखिन्छेउ होला । #####
आँसु मुस्कान भन्दा धेरै स्पेसल हुन्छ किन कि
मुस्कान सबैको लागि हुन्छ तर आँसु सिर्फ उसैको लागि बग्छ जस्लाइ हामी जिन्दगी भर कहिले गुमाउन चाहदैनौ!!!
#####
पैसा त कमाउला नकमाउला
तर तिम्रो त्यो ओठमा भएको
करोडौंको मुसकान😊 जिन्दगीमा
कहिले हराउन दिने छैन प्यारो मान्छे😊
#####
चोखो मायाले जिन्दगीमा जस्तो सुकै परिस्थितिमा पनि हार होइन हिम्मत दिलाउने गर्छ #####
सम्पति वाला भन्दा पनि बुझने मान्छे रोज्नु होस हजुर
सम्पती त दुबै मिलेर कमाउन सकिएला तर बुझने मान्छे पयौ भने जीवन स्वग हुन्छ
#####
माया अनि बिश्वासले भरीएको एउटा घर बनाउला
बस साथ कहिले नछाडनु धन सम्पती त हामी दुबै मिलेर कमाउला प्यारो मान्छे
#####
मलाई इमान्दार सम्झिनुहोस्, या धोकेबाज.. मैले उसको खुसीको लागि उसैलाई छोडे...💕💖 #####
"
बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो, अनुहार र औकात त, कतिबेला बदलिन्छ थाहै हुदैन.
" #####
आफू सङ भएको मान्छेलाई खुशी बनाउन खोज्नु होस
पराई लाई होइन
हजुरको सबै दु:खमा साथ दिने उसले हो कोहि पराईले होइन
। #####
यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ । #####
यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन... #####
तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । #####
देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्। #####
मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो । #####
जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । #####
यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ । #####
पछुतो त तिमीलाई एक दिन पकै हुने छ
मैले त केवल मायाको नाटक गर्ने मान्छे गुमाय तर
तिमीले चोखो माया गर्ने मान्छे गुमायको छौ
।